मुख्यमन्त्री गुरुङद्धारा बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २५ गते ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारले स्थापना गरेको डायलाइसिस सेवाको आइतबार मुख्यमन्त्री गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । सेवाको उद्घाटन गर्नुहुँदै मूख्यमन्त्री गुरुङले प्रदेशका सवै जिल्ला अस्पतालहरुको क्षमता विस्तार गरी स्मार्ट अस्पतालका रुपमा विकास गर्ने प्रदेश सरकारको … Continue reading मुख्यमन्त्री गुरुङद्धारा बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन (भिडियो सहित)